काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आज शितल निवासमा भएको भेटमा भोटेकोशीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।
सभापति लामिछानेले आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएको लगत्तै यसबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।






प्रतिक्रिया दिनुहोस्