काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गरिसके लगत्तै बाहिरिएका छन् ।
भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराए ।
उनले जानकारी गराए लगत्तै बैठकमा सहभागी नभई सिधै बाहिरिएका हुन् ।







प्रतिक्रिया दिनुहोस्