Skip to content

आज मन्त्रिपरिषद् बैठक बस्दै

nabil
global ime

काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T