Skip to content

हिमालयन ८०–२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षका लागि इकाईधनीलाई प्रतिफल घोषणा गरेको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले इकाईधनीलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T