Skip to content

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई १% भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति

काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिइएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T