Skip to content

भदौ २३ गते जेनजी सहिद दिवस, सार्वजनिक बिदा

काठमाडौं । सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भदौ २३ लाई जेनजी सहिद दिवस बनाउन सरकारले बिदा दिएको हो ।

त्यस्तै भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T