काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
सभापति लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि आजको बैठकमा प्रधानमन्त्री बालेन सहभागी भएका थिए । उनी लामिछानेले सम्बोधन गर्नुअघि मात्रै बैठक हलमा प्रवेश गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्