काठमाडौं । सत्तापक्षका सांसद मधु चौलागाईंले बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । रास्वपाका सांसद चौलागाईंले ग्यासको हाहाकारका कारण आफूहरूलाई समेत जनतामाझ मुख देखाएर हिँड्न नसक्ने अवस्था आएको बताएका हुन ।
‘हामीलाई ग्यासको हाहाकारले अहिले बजारमा मुख देखाएर हिँड्न नसक्ने अवस्था भएको छ । सरकार के हेरेर बसेको छ ?’ भन्दै उनले प्रश्न गरे ।






प्रतिक्रिया दिनुहोस्