Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलाको ३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १०५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको ३ लाख २ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ । बुधबारको बजारमा चाँदीको मूल्य ४ हजार ७५० रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T