Skip to content

शिखर इन्स्योरेन्सद्वारा दैवी प्रकोप कोषमा एक करोड ११ लाख बढी सहयोग

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

बुधबार कम्पनीको संचालक समिती र उच्च ब्यवस्थापनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

भोटेकोशीमा आएको बाढीमा परेका बेला राहत र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले नगद रकम उपलब्ध गराएको सीईओ दिप प्रकाश पाण्डेले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T