Skip to content

रसुवामा ड्रोनमार्फत खाद्यान्न ढुवानी गरिँदै

काठमाडौं । भदौ १० गते आएको बिनाशकारी बाढीका कारण अहिले रसुवा जिल्लाको केही स्थानमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गरिँदै छ ।

भोटेकोसीको बाढीले त्रिशुली र भोटेकोसी नदीका पुल बगाएपछि रसुवा सदरमुकाम धुन्चेबाट ड्रोन मार्फत प्रभावित गाउँहरूमा खाद्यान्न ढुवानी गरिन थालेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार धुन्चेबाट ठुलोहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T