काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । सोमबार प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले प्रसाईँलाई पक्राउ गरेको हो ।
प्रसाईँलाई ब्युरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्युरोले केही बताएको छैन ।
प्रसाईँ पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्