Skip to content

कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदानको समय बेलुका ७ः०० बजेसम्म थप गरिएको छ ।

यसअघि आज बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरी बेलुका ७ः०० बजेसम्म कायम गरिएको कांग्रेसले निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima