काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
असोज २७ गते बसेको सञ्चालक समितिको २५९ औं बैठकको निर्णय बमोजिम आव २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।












प्रतिक्रिया दिनुहोस्