Skip to content

स्वस्ति वाचन गरेर काँग्रेस सभापति थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले स्वस्ति वाचन गराएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा उनले वटुकबाट स्वस्ति वाचन गराएर शपथ लिएका हुन् ।

सभापति थापालाई केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सम्पन्न १५औँ महाधिवेशनबाट सभापतिमा भारी मतले विजयी भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima