काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेबाट सुरु भएको हो ।
जारी एनपिएल संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्