Skip to content

एनपिएलः चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

nabil
global ime

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्यले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।

दुई खेलबाट तीन अङ्क जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यता तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको सुदूरपश्चिम चितवनलाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T