Skip to content

छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन (तस्विरहरु)

nabil
global ime

काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएका छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाना खाएर व्रतालुहरूले छठ व्रत सुरु गरेका छन् । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T