Skip to content

पृथ्वी राजमार्गमा शनिबारदेखि सवारी अनिश्चित कालका लागि दैनिक ५ घण्टा बन्द हुने

nabil
global ime

काठमाडौं । पृथ्वी राजमार्ग शनिबारदेखि अनिश्चित कालका लागि दैनिक ५ घन्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शनिबार बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यो क्रम शनिबारदेखि सुरु हुनेछ ।

नागढुँगा-मुगलिन सडक खण्डको घोप्टेभिरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभावित बन्न पुगेको र मानविय क्षति समेत भएका कारण शनिबारदेखि दैनिक ११ देखि ४ बजेसम्म सवारी रोकिने भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T