Skip to content

प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई दिए नेपालको भ्रमणको निम्ता

nabil
global ime

 

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।

सोमबार आयोजित संयुक्त पत्रकार सम्म‍ेलनमा उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T