Skip to content

भारतद्धारा मोतीहारी–अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण

nabil
global ime

काठमाडौं । भारतले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ । भारतले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार भर्चुअलरुपमा उद्‍घाटन गरेपछि भारतले नेपाललाई परियोजना हस्तान्तरण गरेका हुन् । यो परियोजनाको दोस्रो चरणको भौतिक निर्माण कार्य करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको छ । २०८१ फागुनदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु भइसकेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T