काठमाडौं । कालिन्चोक दर्शन कम्पनीले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।
यो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्