Skip to content

हिमालयन लघुवित्तले ७ प्रतिशत लाभांश वितरण गर्ने 

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई  ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । मङ्सिर ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima