काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १९.९० अंकले घटेर परिसूचक २५९५.१० बिन्दु कायम भएको छ ।
कारोबारमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन् । यो दिन ४३ कम्पनीको मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ ।
आइतबार एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।








प्रतिक्रिया दिनुहोस्