Skip to content

सुपर खुदी हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्डले आइतबार १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता सेयर निष्काशन गर्न उक्त कम्पनीलाई अनुमति दिएको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime