काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
उक्त प्रस्ताव अर्थ मन्त्तालयको स्वीकृतपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्