Skip to content

सेयर बजारमा गिरावट कायमै, साढे ३ अर्ब बढीको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा आज पनि गिरावट कायमै रह्यो । कारोबारको सुरुदेखि नै गिरावट आएको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १३.८८ अंकले घटेर परिसूचक २५८१.२१ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ट्रेडिङ समूहको उपसूचक २१.६४ अंकले बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा एसवाई प्यानल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime