काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतशित करसहित नगद लाभांश दिने भएको छ ।
कम्पनीले पुस ३० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० देखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्