Skip to content

दोर्दी खोला जलविद्युत कम्पनीको साधारणसभा स्थगित, लगत्तै अर्को सभा बोलाइयो

nabil bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको बार्षिक साधारणसभा स्थगन भएको छ ।

कम्पनीले पुस २१ गतेका लागि बार्षिक सधारणसभा बोलाएको थियो । सभामा गणपुरक संख्या नपुगेपछि स्थगन भएको हो ।
अर्को सभा पुस २९ गतेका लागि बोलाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life