Skip to content

प्रि–ओपन सेसनमा ०.२६ अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से सूचक प्रि–ओपन सेसनमा बढेको छ । यस सेसनमा नेप्से परिसूचक ०.२६ अंकले बढेर २७३१.८५ बिन्दुमा पुगेको हो ।

यस सेसनमा २ करोड ११ हजार ११० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life