Skip to content

प्रि–ओपन सेसनमा करिब १२ अंक बढ्यो सेयर बजार

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । बुधबारको प्रि–ओपन सेसनमा सेयर बजार मापन नेप्से परिसूचक करिब १२ अंक बढेर बन्द भएको छ।

सेसनमा ११.८१ अंक बढेर २६७३.९६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३४ अंक बढेको छ।

बुधबार प्रि–ओपन सेसनमा ८२ कम्पनीको १८० पटकको कारोबारमा १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँ ३० पैसाबराबरको २९ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। बाँकी ९ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima