Skip to content

नेप्सेले गर्यो मार्जिन कारोबार योग्य कम्पनीको सूची सार्वजनिक, फाइनान्स दुई,२४ हाइड्रोपावर कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार गर्न योग्य कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। सूचीअनुसार ११० वटा कम्पनीहरू मार्जिन कारोबार योग्य ठहरिएका छन्।

सार्वजनिक सूची अनुसार बैंक र वित्तीय संस्थाहरूमा १९ वटा वाणिज्य बैंक, ११ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, र २१ वटा लघुवित्त कम्पनी समावेश छन्।

बीमा क्षेत्रमा १० वटा लाईफ इन्स्यारेन्स कम्पनी र ११ वटा ननलाईफ इन्स्यारेन्स कम्पनी मार्जिन कारोबारका लागि योग्य भएका छन्। त्यस्तै, २४ वटा हाइड्रो पावर कम्पनी पनि मार्जिन कारोबारको सूचीमा रहेका छन्।

अन्य कम्पनीको सूची

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima