Skip to content

ओमेगा क्यापिटल एडभाइजर्सले पायो घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजत

काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा सम्बन्धी कारोबार सञ्चालन गर्न नेपाल सरकारबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ। कम्पनीले भूमि व्यवस्थापन तथा अभिलेख विभाग (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत) बाट उक्त अनुमति प्राप्त गरेको जानकारी दिएको हो।

प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ। साथै, इजाजतपत्रमा उल्लेखित शर्तअनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम जुनसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi