Skip to content

कारोबार सुरु भएको एक मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्किट

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । एक मिनेटमा सेयर बजार मापक नेप्से परिसूचक ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द भएको हो । सेयर बजार १०८.६० अंकले बढेर २८२१.१० बिन्दुमा पुगेकाे छ।

प्रि–ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima