काठमाडौं । कारोबार खुलेको आदी घण्टामा १.४८ प्रतिशत घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४५.७१ अंकले घटेर २८२९.७२ बिन्दुमा पुगेको छ।
आधा घण्टासम्म सेयर बजारमा ८ अर्ब ३१ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । प्रि–ओपन सेसनमा बढेको सेयर बजार कारोबारमा आएको १० मिनेटमा करिब २ प्रतशितले घटेको छ ।
कारोबारमा आएको १० मिनेटमा नेप्से परिसूचक १.९० प्रतशित अर्थात ५४.६८ अंकले घटेर २८२०.७४ बिन्दुमा पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्