Skip to content

धितोपत्र बोर्डका कर्मचारी १७२ औं आन्दोलनमा

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारी १७२ औं दिन आन्दोलनमा रहेका छन् । बिहीबारबाट पुनः आन्दोलन सुरु गरेका कर्मचारीले शुक्रबार पनि आन्दोलन जारी राखेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा लागू भएको आचारसंहिताका कारण रोकिएको आन्दोलन आन्दोलन बिहीबारदेखि पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अनुसार शुक्रबार बिहान हरेक दिन १ घन्टा धर्ना तथा पेनडाउन गरेर आन्दोलन गरिएको छ।

‘प्रतिनिधि सभाको चुनावकामा लागू भएको आचारसंहियताका कारण हरेक दिन १ घण्टा धर्ना तथा पेनडाउन कार्यक्रम स्थगन भई आएकोमा २०८२–११–२८ गते देखि पुन सशक्तरुपमा हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म १ घण्टा धर्ना तथा पेनडाउन कार्यक्रम निरन्तर गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको २०८२–११२७ कार्यसमितिको निर्णय भएको व्यहोरा जानकारी गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi