काठमाडौं । प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.९० अंकले बढेर २८१४.२५ बिन्दुमा पुगेको हो ।
यस सेसनमा ५ करोड ७६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएको ३९ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।











प्रतिक्रिया दिनुहोस्