काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले रास्वपाका सभापति रवि लामिछाने लगायत प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ ।
महासंघद्वारा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायीहरू सहभागी रहेका छन् ।
नेपालको आर्थिक अवस्था, लगानी वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल भइरहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्