Skip to content

आगामी बजेटका लागि महासंघले दियो सबै क्षेत्र समेटेर तीन महलेसहित २१८ बुँदे सुझाव (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि तीन महलेसहित २१८ बुँदे सुझाव दिएको छ ।

महासंघले सरकारलाई सुझाव दिने क्रममा हाल नभएको व्यवस्था थप्न, कार्यान्वयनमा भएका व्यवस्थालाई थप संशोधन गर्न, अस्पष्ठ भएकालाई स्पष्ठ बनाउने लगायत विषयको तीन महले बनाएर सुझाव दिएको छ ।

महासंघले दिएको सुझावमा सुशासन, डिजिटल सेवा प्रवाह, आर्थिक रुपान्तरणका लागि लगानी अभियान, राजस्व प्रणालीमा सुधार, आयकर, भन्सार तथा अन्तशुल्क, मूल्य अभिवृद्धि कर, गैरकर बैंक, बीमा तथा पुँजीबजार औद्योगिक प्रवद्र्धन सानालाई सहुलियत कार्यक्रम, वन तथा वातावरण र खनिजजन्य वस्तुको उपयोग, स्टार्टअप नेपाल कार्यक्रम, प्रविधिबाट समृद्धि कार्यक्रम, पर्यटन, कृषि इकोसिष्टममा सुधार, व्यापार तथा निर्यात प्रवद्र्धन र ऊर्जा क्षेत्रलाई समेटेर सुझाव दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi