Skip to content

प्रि–ओपन सेसनमा ६ अंकले घट्यो सेयर बजार 

nabil bank
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस दिनको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ६.०९ अंकले घटेर २७४९.३१ बिन्दुमा झरेको छ ।
सोमबारको यस सेसनमा १ करोड ११ लाख ३७ हजार ७३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको १८ कम्पनीको सेयर मूल्य बढेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi