Skip to content

अर्थ समितिमा पुगेर अर्थमन्त्री डा.वाग्लेले भने: बजेट र म बारे संगठित रुपमा अफवाह फैलाइयो

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।

आज प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बजेटबारे आयोजित छलफलमा उनले यस्तो बताए ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ’, अर्थमन्त्री डा. वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi