Skip to content

आफ्नै पार्टीका सांसदलाई अर्थमन्त्री डा. वाग्लेको जवाफ: बेलुनलाई हटाउन बजेट डाउन साइज गरेको, उहाँले बुझ्नु भएन

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै पार्टीका सांसद अमरेश सिंहले बजेटका बारेमा नबुझी टिप्पणी गरेको तर्क गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले यो बजेट हावा भरेको बेलुन जस्तो भएको र यो बजेट कार्यान्वयन हुँदैन भनेका थिए ।

सांसदमा बैठकमा मन्त्री डा. वाग्लेले सांसद सिंहले नबुझेर यस्तो तर्क गरेको दाबी गरे । “बेलुन लाई हटाउन डाउन साइजको बजेट ल्याएको हो” उनले भने “यो नबुझेर भनिएको हो ।”

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi