Skip to content

प्रि–ओपन सेसनमा साढे ३ अंक घट्यो सेयर बजार

काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । बिहीबारको यस सेसनमा सेयर बजारमा मापक नेप्से परिसूचक ३.७२ अंकले घटेर २६५६.२९ विन्दुमा झरेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ४५ कम्पनीको ६६ पटकको कारोबारमा १० लाख २८ हजार ५५६ रुपैयाँ ७० पैसाबराबरको २ हजार ४२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीके मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T