काठमाडौं । वर्षाले गर्दा आएको बाढी तथा पहिरोले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनामा बन्द भएको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको लगानीले सन्चालन गरेको आयोजना साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण बन्द भएको हो ।
पहिरोले आयोजनाको हेडवर्कसका अधिकांश संचरनामा क्षति पुर्याएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्