Skip to content

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक दिनका लागि शोक बिदा दिएको छ ।

निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका स्थानीय हुन् । पालिकाले सोमबारका लागि बिदा दिएको हो ।

आरोहीहरूको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जानकारी गराए ।

पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्ससहित ६ जना नेपालीको निधन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi