Skip to content

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीबाट बाहिरिए तिलक कोइराला

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीबाट सञ्चालक तिलक कोइराला बाहिरिएका छन् ।

उनले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो ।

कोइरालाले सञ्चालक समितिबाट दिएको राजीनामा साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T