काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।






प्रतिक्रिया दिनुहोस्