Skip to content

यी हुन् सानिमा बैंकका ठूला १८ सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकका अनुसार सबै भन्दा बढी सेयर स्वामित्व अरुण कुमार ओझाको ८ प्रतिशत रहेको छ । यस्तै टेकराज निरौलाको ६.३९ प्रतिशत, जिवनाथ लामिछानेको ५.२६ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ४.५१ प्रतिशत, कर्मचारी सञ्चय कोषको ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्टको ३.९७ प्रतिशत, विनय कुमार श्रेष्ठको ३.८५ प्रतिशत, घनश्याम थापाको ३.४१ प्रतिशत, खेमराज लामिछानेको ३.११ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै रामकृष्ण शाहको २.४७ प्रतिशत, मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्रालिको १.१० प्रतिशत, सोनम ग्यात्सोको ०.९२ प्रतिशत, शाम्बा लामाको ०.८० प्रतिशत, एनएमबि सरल बचत फण्ड इको ०.७२ प्रतिशत, दिलीप श्रेष्ठको ०.६९ प्रतिशत, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ०.५९ प्रतिशत, लाइफ स्योरेन्स कर्पोरेशनको ०.५४ रु नेपाल लाइफ इन्स्योरेन्सको ०.५१ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima