Skip to content

आज अष्टमीको दिन बैंकले यी शाखा मार्फत दिँदैछन् सेवा

nabil
global ime

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।

अहिले दस‌ैंको बिदा सुरु भएको छ । सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने भएका छन् ।

ब‌ैंकहरुले आज सबै प्रदेशका निश्चित तोकिएका शाखा खोल्ने छन् । बैंकहरुले फरक फरक समयमा सेवा दिने जनाएका छन् । यो सँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा समेत गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima