Skip to content

तीन दिन उच्च पहाडी, हिमाली क्षेत्रमा जाने पर्यटकलाई सुरक्षित रहन आग्रह, हिमआँधी र हिमपहिरोको त्रास

nabil
global ime

काठमाडौं । तीन दिन उच्च पहाडी,हिमाली क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह अध्यागमन विभागले आग्रह गरेको छ ।

कात्तिक १२, १३ र १४ गते उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान गरिएको हुँदा उक्त क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र सो अवधिको लागि निषेधित क्षेत्रमा पदयात्रा नगर्न नगराउन विभागले अनुरोध गरेको छ।

साथै यस अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति समेत प्रदान नगरिने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima